एनबी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

Advertisement

काठमाडौं नेपाल बङ्गलादेश (एनबी) बैंक र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार अस्पतालले एनबी बैंकद्वारा जारी डेविट–क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालले प्रदान गरिने सेवाहरुमा पाँचदेखि १० प्रतिशत छुट प्रदान गरिने छ ।

सम्झौतापत्रमा एनबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement