भवन निर्माणका लागि मुक्तिनाथ विकास बैंकको सहयोग

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ललितपुर महानगरपालिका–१० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माणका लागि ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भवन निर्माणका लगि बुधबार मुक्तिनाथ विकास बैंक लि कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलका प्रहरी निरीक्षक चेतना पोखरेललाई सो रकमबराबरको चेक हस्तान्तरण  गरेको बैंकका सूचना अधिकारी तिलबहादूर गुरुङले जानकारी दिए।

Advertisement

Advertisement

Advertisement