कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको शाखा सञ्चालन

Advertisement

काठमाडौं।  नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले कञ्चनपुरको कृष्णपुरमा नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले शुक्रबार उद्घाटन गरेक हुन्  ।उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने उक्त शाखाका शाखा प्रबन्धक रविन्द्र के.सी.ले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement