जंगल क्रिकेट कर्पोरेट टुर्नामेन्टमा एनआईसी एसिया बैंक विजयी

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंकले यही गएको फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म चितवनको सौरहामा सञ्चालित जंगल क्रिकेट कर्पोरेट टुर्नामेन्टमा सबै प्रतिस्पर्धीहरुलाई हराउँदै विजयी हुन सफल भएको छ ।

इन्टरनेशनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यस प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो । बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरु केकेकेआई कर्पोरेट कप इन्डोर क्रिकेट २०१८ मा प्रथम हुनुको साथै सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट २०१८ मा दोस्रो, द बैंकर्स कप २०१८ मा दोस्रो तथा एनआइसी एसिया बैंक कर्र्पोरेट इन्डोर कप २०१७ मा दोस्रो भएको थियो ।