सिजी फुड्स र ग्लोकल प्रालीबीच सम्झौता

Advertisement

काठमाडौं । काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रालीले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भएको छ । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको कार्यक्रम हो ।

किशोर– किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर किशोरीहरूमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर९किशोरीहरूहरूलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement