ओखलढुंगामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ गम्भीर घाइते

Advertisement

ओखलढुंगा । हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको स्कार्पियो जिप मानेभञ्ज्याङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । बा १६ च २२०७ नम्बरको जिप मानेभञ्ज्याङ गाउँपालिका( ७ स्थित भण्डारे खोलामा दुर्घटना भएको हो ।

मत्यु हुनेमा २ जना महिला र ४ जना पुरुष रहेको र उनीहरुको सनाखत हुन नसकेको समाचार छ । गम्भीर घाइतेहरुको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

Advertisement