सनराइज बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं– सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका आफ्ना शाखाबाट एलआइसी नेपालको जीवन बिमा योजना बिक्री गर्न सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement