महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनआईसी एसियाले बेच्ने

Advertisement

काठमाडौं । एनआइसी एशिया बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग बीमा पोलिसी बिक्री गर्न सम्झौता गरेको छ ।सम्झौताअनुसार बैंकका ग्राहकले उसका मुलुकभरका शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement