के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? प्रभु बैंकमा जागिरको अवसर (विज्ञापनसहित)

Advertisement

काठमाडौँ । प्रभु बैंकले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ । बैंकले ६७ जना भन्दा धेरै कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।

बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजररइन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, ब्रान्च म्यानेजर९चलिरहेका शाखाका लागि चार जना, असिस्टेन्ट रिलेसनसिप म्यानेजर दुई जना, रिलेसनसिप अफिसर १० जना, म्यानेजमेन्ट ट्रेनी केहि , टेलररसिएसडीमा पनि केहि कर्मचारी गरी ६७ जना भन्दा धेरै जनाको लागि विज्ञापन खुलाएको छ ।

विशेष गरी यी जागिर सुनसरी , धादिङ, चितवन, गोर्खा, पर्वत, कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, सर्लाही , रसुवालाई लक्षित गरी खोलीएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement