पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपियाँ कर लगाइने

Advertisement

काठमाडौं । सरकारले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपियाँ कर लगाउने भएको छ । यसअघि सरकारले बुढीगण्डकी बनाउका लागि प्रतिलिटर पाँच रुपियाँ कर लिँदै आएको थियो ।

अर्थमन्त्री डा। युवराज खतिवडालेबुधबार बजेट सार्वजनिक गर्दै सडक विकासका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपियाँ कर लगाइने जानकारी दिए । आजै रातिदेखि पेट्रोलियम पदार्थबाट कर लिन थालिने छ ।

Advertisement

Advertisement

Advertisement