महिन्द्राको ‘खुशी आउँछ बन्डलमा’ योजनाको बम्पर विजेता नेपालगञ्जका श्यामलाल

Advertisement

काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले नयाँ वर्षको अवसरमा ल्याएको ‘खुशी आउँछ बन्डलमा’ योजनाको बम्पर विजेताको घोषणा गरिएको छ ।

कुपन नं २०६४ का नेपालगञ्जका श्यामलाल थारुले बम्पर बम्पर उपहार होम अप्लायन्सहरु प्राप्त गर्नुभएको छ । हरेक पन्ध दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस अघि बम्पर उपहार पोखरा, न्यूरोडका रबिन कुमार विकले जितेका थिए ।

योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नेलाई लक्की ड्र मार्फत हरेका १५ दिनमा एक जनालाई होम अप्लायन्सहरु प्रदान गरिन्छ ।
यसबाहेक हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक पाउन सकिने पनि उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

Advertisement