सिजीले ल्यायो आईसिसि वल्र्डकपलाई लक्षित गर्दै नयाँ उपहार योजना

Advertisement

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको आईसिसि वल्र्डकपलाई लक्षितगर्दै “बहानाको शुभराम्भ” नामक नयाँ उपहार योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा तीन वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशत सम्मको आकर्षक बचत (क्यासब्याक) र फेसवुकमा संचालिक प्रिडिक्ट एण्ड विनमा सहभागि भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सकिने छ ।

कम्पनीले यो योजना जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।

Advertisement

Advertisement

Advertisement