एलजीको क्रिकेट वल्ड कप अफर सुरु, ४५ प्रतिशतसम्म क्यास ब्याक

Advertisement

काठमाडौं । आइसीसी क्रिकेट वल्ड कपलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले क्यास व्याक अफर सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत एलजी टिभीको खरिदमा ४५ प्रतिशतसम्म क्यास ब्याक पाउन सकिने एलजीको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

‘अपग्रेड द स्मार्टर लाइफ’ नाराका साथ यस विश्वकप क्रिकेटमा आफ्नो खुशीलाई एलजीका एडभान्स्ड तथा फन्टास्टिक डिस्प्ले टेक्नोलोजीसँग अपग्रेड गर्नुहोस भन्ने सुचनासमेत अगाडि बढाइएको छ । यो योजना देशभर जेठ गतेदेखि लागू हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement