नेपाल बङ्गलादेश बैंकको २५औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले बैंकको २५औं वार्षिकोत्सवको अवसरमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको प्रधान कार्यालय कमलादीमा आयोजित रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेको जनाइएको छ ।

कार्यक्रममा बैंकका कर्मचारीबाहेक ग्राहकहरुसमेत रक्तदान गरेको जनाउँदै बैंकले विगतमा पनि बार्षिकोत्सवको अवसरमा यस्तो कार्यक्रम गर्ने गरेको स्मरण गरेको छ ।

Advertisement

Advertisement

Advertisement