एनआईसी एशियामा रोजगारीको अवसर, ८६ कर्मचारीको आवश्यक्ता (सूचनासहित)

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । बैंकले ८६ जना कर्मचारीको लागि आवेदन खुला गरेको हो । ।

बैंकले उपत्यकाभित्र भइरहेका र निकट भविष्यमा खोलिने शाखाका लागि अफिसर र मेनेजर लेभलका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

आवेदन दिने म्याद २६ जुन सम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

Advertisement

Advertisement

Advertisement