नेप्सेले दियो ८ वटा स्टक ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको लाइसेन्स

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आठ वटा स्टक ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङ कारोबारको लाइसेन्स दिएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति लिइसकेका उनीहरुलाई नेप्सेले बिहीबार बोलाएर लाइसेन्स दिएको हो ।

मार्जिन ल्याण्डिङको लाइसेन्स लिने स्टक ब्रोकरहरुमा निम्न छन् ।

किस्टल कंचनजंगा सेक्युरिटिज प्रालि
भिजन सेक्युरिटिज प्रालि
नेपाल स्टक हाउस प्रालि
सेक्युर्ड सेक्युरिटिज प्रालि
श्री कृष्ण सेक्युरिटिज प्रालि
प्राईमो सेक्युरिटिज प्रालि
कोहिनुर इन्भेष्टमेन्ट प्रालि
दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि
अनुमति लिइसकेपछि यस्ता कम्पनीहरुले लगानीकर्तालाई कर्जा प्रवाह गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement