सिद्धार्थ इन्स्योरेन्सको साधारणसभाः १.४८ प्रतिशत बोनश सेयर दिने, तीन सञ्चालक निर्वाचित

Advertisement

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १७औँ वार्षिक साधारणसभामा सेयरधनीहरुलाई बोनश सेयर दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १५.४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपियाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

साथै, कम्पनीले सञ्चालक समितिमा तीन जनाको नाम सार्वजनिक गरेको छ । जसमा समूह ‘क’ संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित कम्पनीको सञ्चालकमा पवनकुमार अग्रवाल, रतनलाल केडिया र राहुल अग्रवाल रहेका छन् । यीनीहरु २०७६ असार ६ गते निर्वाचित भएका हुन् ।

Advertisement

Advertisement

Advertisement