सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुनः रतनलाल केडिया चयन

Advertisement

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा पुनः रतनलाल केडियालाई चयन गरेको छ । इन्स्योरेन्सको १४९औँँ बैठकले पुनः केडियालाई चयन गरेको हो ।

असार १३ गते सम्पन्न कम्पनीको १७औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरु पवनकुमार अग्रवाल, रतनलाल केडिया र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो ।

Advertisement

Advertisement

Advertisement