यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, प्राय सबै देशको मुल्य ओरालो लाग्यो

Advertisement

काठमाडौं । आज सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज नेपाल राष्ट्र बैंकले अमेरीकी डलर एकको खरिददर १०९ रुपियाँ १८ पैसा रहेको छ भने बिक्रीदर १९ रुपियाँ ७८ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपियाँ ७४ र बिक्रिदर १३७ रुपियाँ ४९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर २९ रुपियाँ ९८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ १४ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ५८ पैसा, बिक्रिदर २६ रुपियाँ ७२ पैसा रहेको छ।

त्यस्तै, साउदी रियाल एकको खरिददर २९ रुपियाँ ११ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ २७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर २९ रुपियाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८९ पैसा रहेको छ।

त्यस्तैगरी, कुवेती दिनार एकको खरिददर ३५९ रुपियाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपियाँ ४२ पैसा छ । बहराईन दिनार एकको खरिददर २८९ रुपियाँ ६० पैसा रहेको छ भने बिक्रिदर २९१ रुपियाँ १९ पैसा रहेको छ ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

binimayadarr

Advertisement

Advertisement

Advertisement