एलजी टिभी इण्डियाको ‘मस्ट ट्रष्टेड टिभी ब्राण्ड’ बन्न सफल

Advertisement

काठमाडौं । एलजी टिभी इण्डियाको ‘मस्ट ट्रष्टेड टिभी ब्राण्ड’ बन्न सफल भएको छ । द ब्राण्ड ट्रष्ट रिपोर्ट इण्डिया स्टडी २०१९ ले सार्वजनिक गरेको रिपोर्टमा एलजी टिभी सबैभन्दा विश्वासिलो ब्राण्डको रुपमा चिनिएको हो ।

एलजी इण्डियाको २२ बर्षको सेलेब्रेशन एण्ड इनोभेशन फर अल भन्ने थिममा आफूहरुले हरेक किसिमबाट आफ्ना स्मार्ट प्रोडक्टहरुबाट उपभोक्तलाईहरुलाई अपग्रेड गराइरहेको सो ब्राण्डले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement