यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Advertisement

काठमाडौं । आज मंगलबार नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर १०९ रुपियाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ११० रुपियाँ १६ पैसा रहेको छ । हिजो सोमबार अमेरीकी डलर एकको खरिददर १०९ रुपियाँ १८ पैसा रहेको छ भने बिक्रीदर १९ रुपियाँ ७८ पैसा रहेको थियो।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६७ रुपियाँ १७ र बिक्रिदर १३७ रुपियाँ ९२ पैसा रहेको छ। सोमबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपियाँ ७४ र बिक्रिदर १३७ रुपियाँ ४९ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर २९ रुपियाँ २१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ३७ पैसा रहेको छ। हिजो सोमबार साउदी रियाल एकको खरिददर २९ रुपियाँ ११ पैसा रहेको थियो भने बिक्रिदर २९ रुपियाँ २७ पैसा थियो ।

कतारी रियाल एकको खरिददर ३० रुपियाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २६ पैसा रहेको छ । सोमबार कतारी रियाल एकको खरिददर २९ रुपियाँ ९८ पैसा रहेको थियो भने बिक्रिदर ३० रुपियाँ १४ पैसा रहेको थियो ।

मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ५८ पैसा, बिक्रिदर २६ रुपियाँ ७२ पैसा रहेको छ। सोमबार मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ५८ पैसा, बिक्रिदर २६ रुपियाँ ७२ पैसा रहेको थियो।

त्यस्तै, युएई दिराम एकको खरिददर २९ रुपियाँ ८३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ९९ पैसा रहेको छ। सोमबार युएई दिराम एकको खरिददर २९ रुपियाँ ७२ पैसा रहेको थियो भने बिक्रिदर २९ रुपियाँ ८९ पैसा रहेको थियो।

त्यस्तैगरी, कुवेती दिनार एकको खरिददर ३६० रुपियाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपियाँ १ पैसा छ । सोमबार कुवेती दिनार एकको खरिददर ३५९ रुपियाँ ४४ पैसा रहेको थियो भने बिक्रिदर ३६१ रुपियाँ ४२ पैसा रहेको थियो ।

बहराईन दिनार एकको खरिददर २९० रुपियाँ ६१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपियाँ २० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २८९ रुपियाँ ६० पैसा रहेको थियो भने बिक्रिदर २९१ रुपियाँ १९ पैसा रहेको थियो ।

अन्य देशको तोकेको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

bini

Advertisement

Advertisement

Advertisement