राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा धादिङकोे मलेखुमा

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धादिङ जिल्लाको बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखु स्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताउका छन् ।

यो शाखा संगै बैंकको शाखा कार्यालयहरुको संख्या २२२ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement