नेपालमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन सुरु

Advertisement

काठमाडौं । पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो । बुधबार दिउँसो भारतीय आयल कर्पोरेसनको मोतिहारी डिपोबाट तेल छाडिएको हो ।

सो तेल बिहिबार साँझ बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने बताइएको छ । पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार पारिएको छ ।

Advertisement

Advertisement

Advertisement