राष्ट्र बैंकले भोलि १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह पनि गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

Advertisement

Advertisement

Advertisement