लक्ष्मी तुलाधरको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा (भिडियोसहित)

Advertisement

काठमाडौं । पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधर को ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ ।

गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ । मुकेश हुमागाईको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको उक्त म्यजिक भिडियोको निर्देशन आदित्य बुढाथोकिले गरेका छन् ।

भिडियोमा गायीका स्वंम, शेरबहादुर मर्हजन र बाल कलाकार एशिया खड्काले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=AuomOzW5-34

 

Advertisement

Advertisement

Advertisement