लोकसेवा आयोगको विज्ञापनविरुद्ध प्रदर्शन गर्ने क्रम अझै जारी, प्रदर्शनकारी पक्राउ

Advertisement

काठमाडौं । समावेशी सिद्धान्तअनुसार लोकसेवा आयोगको विज्ञापन नभएको भन्दै विरोधमा आइतबार सिंहदबार घेराउ गरिएको छ । भद्रकाली हुँदै सिंहदबारतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले विभिन्न जातीय संगठनका नेता कार्यकर्तालाई पक्राउ गरिएको हो । संघीयता आएपछि नयाँ संविधानअनुसार लोकसेवाले विज्ञापन नगरेको भन्दै विभिन्न दलित तथा जनजातीसम्वद्ध संघसंस्थाले विरोध जनाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement