सिटिजन्स बैंकको एटीएम सेवा भीएस निकेतनमा

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भीएस निकेतन स्कूलमा एटीएम सेवा शुरु छ । उक्त एटिएम सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भीएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा गरेका हुन् ।

उक्त सेवाबाट स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement