सिजी डिजिटल मल्टिब्राण्ड शोरुम हात्तिगौडामा पनि

Advertisement

काठमाडौं । हात्तिगौडामा सिजी इलेक्ट्रोनिक्सले आफनो नयाँ सिजी डिजिटल मल्टिब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुरयाउने उद्देश्यले शोरुम विस्तार गरेको जनाएको हो ।

कम्पनीले हात्तिगौडामा स्थापना गरेको आफ्नो १७ औं शोरुम हो । सिजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजीका आउटलेटहरुको विस्तार गर्दै आएको सिजीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement