कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

Advertisement

काठमाडौं । कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमाारी क्यापिटल नियुक्त भएको छ । बैंकले सेयर कारोबार सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

कुमारी क्यापिटलले कुमारी बैंकको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्नेलगायत सम्पूर्ण कामहरु गर्नेछ । बैंकले सो क्यापिटलमार्फत कार्य भदौ ९ गतेबाट शुरु हुने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement