योगेश भट्टराईको योजनाः ७० वर्ष माथीका वृद्धवृद्धालाई हवाई जहाजमा ५० प्रतिशत छुट

Advertisement

काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्धवृद्धाहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले सरोकारवाला निकायहरुसँग समन्वय गरेर एक वर्षभित्रै ७० वर्षमाथीका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट सुबिधा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement