पाँच लाख धरौटी बुझाएर छुटे रबि लामिछाने

Advertisement

काठमाडौं । सालिकराम पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको आरोप लागेका रबि लामिछाने पाँच लाख धरौटी बुझाएर छुटेका छन् । चीतवन जिल्ला अदालतका न्यायधिश हेमन्त प्रकाश रावलको इजलासले रबि लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले  कँडेलसँग ३ लाख धरौटी मागेको थियो । अस्मिता कार्कीलाई भने साधारण तारेखमा छाड्न आदेश दिईएको हो ।

Advertisement

Advertisement

Advertisement