लुम्बिनी विकास बैंकको अध्यक्षमा दशरथ रिसाल चयन

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा दशरथ रिसाल चयन भएका छन् । मंगलबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले रिसाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।

lumbini-bikash-bank

Advertisement

Advertisement

Advertisement