पर्सामा ५ हजार घुससहित प्रहरी जवान पक्राउ

Advertisement

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक जना प्रहरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत गम्भीर साहलाई सेवाग्राहीसँग पाँच हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय हेटौंडाबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement