यस बर्षको चाडपर्वमा एलजीले ल्यायो खुशीको डबल अपग्रेड योजना

,   २४ भाद्र २०७६, मंगलवार, १२:३५ pm   
lg_tv_logo
heli

काठमाडौं । एलजीले चाडपर्वलाई लक्षित गरी खुशीको डबल अपग्रेड योजना सार्वजनिक गरेको छ ।

कम्पनीले सोमवार सार्वजनिक गरेको यस योजनामा एलजी ब्राण्डका उत्पादनहरु टिभी, रेफ्रिजेरेटर, वाशीङ मेसिन, साउण्ड सिस्टम लगायतका खरिदमा आकर्षक मुल्य तथा उपहारहरु दिने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौं नयाँ उत्पादनमा अपग्रेड हुने अवसर पाउनेछन् ।