एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाको उद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका हुन् ।

पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाई सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement