सनराइज बैंक पनि आरटीजीएस प्रणालीमा

Advertisement

काठमाडौं । सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ । गत आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सनराइज बैंकको आरटिजीएस सुबिधा विहीबारबाट सञ्चालनमा आएको जनाइएको छ । अब बैंकका ग्राहकले नियमअनुसार आरटीजीएस सुबिधा उपभोग गर्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement