ज्ञानेन्द्र शाहीलाई पोखरा प्रवेश गर्न निषेध, सत्तारुढ नेकपाको युवा संगठनले निकाल्यो यस्तो विज्ञप्ति

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाको युवा संगठनले ज्ञानेन्द्र शाहीलाई पोखरा प्रवेशमा रोक लगाएको छ । तत्कालिन एमालेको युवा संघ, नेपाल र माओवादीको वाइसिएल, नेपालले संयुक्त विज्ञप्ति निकालेर ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको घोषणा गरेका हुन् ।

युवा संघका तर्फबाट कार्की अध्यक्ष डील्लीराम सुवेदी र वाइसिएलका तर्फबाट अध्यक्ष भोजराज पौडेलले हस्ताक्षर गरेर विज्ञप्ति प्रकाशित गर्दै शााहीलाई कास्की प्रवेशमा रोक लगाएका हुन् । उनीहरुले जबरजस्ती कास्की प्रवेश गरेमा प्रतिरोध गर्ने घोषणा पनि गरेका छन् ।

Advertisement

Advertisement

Advertisement