पहिलो पटक गोकर्ण बिष्टको समर्थनमा मेनपावर व्यवसायीले निकाले विज्ञप्ति

Advertisement

काठमाडौं । श्रम मन्त्री गोकर्ण बिष्टका पक्षमा वैदेशिक रोजगार व्यवसायी संघले पहिलो पटक विज्ञप्ति निकालेको छ । संघका अध्यक्ष रोहन गुरुङले प्रेस विज्ञप्ति प्रकाशित गर्दै मन्त्री बिष्टको कदमलाई समर्थन व्यक्त गरेका हुन् ।

संघले मलेसिया रोजगारी खुलाएको तथा श्रमिकलाई आर्थिक राहत मिल्ने काम गरेको भन्दै मन्त्री बिष्टको कदमलाई समर्थन गरेको हो ।
संघले उठाएका मागहरुको समेत यथोचित सम्बोधन गरेकाले मन्त्री बिष्टलाई संघले धन्यवाद समेत ज्ञापन गरेको छ ।

Advertisement

Advertisement

Advertisement