गगनको पनि ज्ञानेन्द्रलाई साथ, हिँड्नै नदिने ‘अरिङ्गाल प्रवृत्ति’ त्याग्न युवा संगठनलाई सल्लाह

Advertisement

काठमाडौं । काँग्रेस युवा नेता गगन थापाले ज्ञानेन्द्र शाहीलाई हिंडडुल गर्न नदिने सत्तारुढ दलनिकट युवा संगठनको निर्णयको कडा आलोचना गरेका छन् ।

उनले लोकतान्त्रिक गणतन्त्रमा ज्ञानेन्द्र शाही मात्रै नभएर ज्ञानेन्द्र शाहले पनि स्वतन्त्रतापूर्वक हिंड्न पाउँछन् भन्दै युवा संगठनलाई ‘अरिङ्गाल प्रवृत्ति’ त्याग्न सल्लाह दिएका छन् । थापाले गल्ती गर्नेलाई विधिले बाँध्ने हो भन्दै हरेक व्यक्तिलाई विचार राख्ने अधिकार रहेकोले त्यसलाई रोक्ने काम नगर्न सल्लाह दिएका छन् ।

Advertisement

Advertisement

Advertisement