सामसङको 'ग्यालेक्सी ए१०एस' नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषताहरु

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्ट फोन ब्राण्ड, सामसङले हालै 'ग्यालेक्सी ए१०एस' नेपाली बजारमा ल्याएको छ । यो ग्यालेक्सि ए सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन भएको कम्पनीले जनाएको छ ।

न्बबिहथब् ग्यालेक्सी ए स्मार्टफोनको विशेषताका लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा उक्त स्मार्टफोन आएको छ, जुन प्रयोगकर्ताको अनुभवलाई अझ बढी समुन्नत बनाउनको लागि डिजाइन गरिएको छ ।

ग्यालेक्सि ए१०एसमा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथाफिङ्गग र प्रिन्ट स्क्यानर विद्यामान छन्, जसले गर्दा ग्राहकलाई अतुलनीय अनुभव प्रदान गर्नेछ ।

'ग्लोबल टेक्नोलोजी लिडरका रुपमाहामीले ग्राहकहरुकालागिअझ बढी उपयोगीनवीनआविष्कारहरु प्रदानगर्न सदैव समर्पित रहदैं आएका छौं । उत्कृष्ट डिस्प्ले, शानदानक्यामरा, धेरैसमयसम्म टिकाऊ हुने ब्याट्री तथाअझै धेरै सुरक्षा चाहनुहुने नेपालीमिलेनियल्सहरुकालागिबनाइएको हो । यो फोन वास्तवमै शानदार लुक्स र उत्कृष्ट कार्यक्षमतायुक्तफोन हो ।'आइएमबिजकाप्रमुख प्रणय रत्न स्थापितले बताए ।

भिज्युअल अनुभव तथा व्याट्री यस्तो छ


नयाँन्बबिहथब्ज्ञण्कमा ६.२ इन्को एचडी इन्फिनिटी–वि डिस्प्ले रहेको छ । यसमाप्रयोगकर्ताले आफूलाई मनपरेको विषयवस्तु अझै सहजतरिकाबाट हेर्न सक्नुहुने छ । यसका अतिरिक्त आजका युवापुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सि ए१०एसमा ४००० एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभ ब्रोडकास्टिमा मद्दत गर्दछ ।

यस फोनको मूल्य र विशेषता
मिलेनियल्सको आवश्यकतालाई सम्बोध नगर्नको लागि ग्यालेक्सी ए१०एसमा ड्युअल रियर क्यामरा सेटअप गरिएको छ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ । यसको ड्युअल क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थक्यामरा रहेको छ । त्यसैकारणले गर्दाप्रयोगकर्ताले कुनै पनि सब्जेक्टमा केन्द्रित रहँदा आकर्षक फोटोलिन सकिनेछ भने ब्याकग्राउन्डमा भएको अनावश्यक कुराहरुलाई ब्लर बनाउन पनि सहजै सकिन्छ । यसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएकोछ जसले गर्दा सफाएवं आकर्षक सेल्फीखिच्न सकिन्छ ।

यो फोन एक उच्चस्तरीय मल्टीटास्कर हो । मल्टिटास्किङ्गको लागियसमा अक्टाकोर प्रोसेसर राखिएको छ । यस फोनमा अधिक सेक्युरिटिज सुविधाहरु जस्तैःपिङ्गगर प्रिन्ट स्क्यानर तथा फेस अनलग रहेको छ ।

सामसङको यो फोन असोज महिनाको छ गतेदेखि नेपाल अधिराज्यभरका रिटेल शपतथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट सहजै खरिद गर्न सकिन्छ । यसको खरिद मूल्य रु.१६,७९० तोखिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ ।

Advertisement

Advertisement

Advertisement