मुक्तिनाथ विकास बैंकको टरौली सामुदायिक पुस्तकालयलाई वित्तिय सहयोग

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चितवन रत्ननगर नगरपालिका ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निर्माणका लागि वित्तिय सहयोग स्वरुप ३० हजारको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश ३ चितवनका सांसद कृष्णप्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरे ।

Advertisement

Advertisement

Advertisement