सनराइज क्यापिटलको साधारणसभाले पास गर्यो २० प्रतिशत मुनाफा बितरणको प्रस्ताव

Advertisement

काठमाडौँ । सन्राइज क्यापिटल लिमिटेडले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत मुनाफा दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न नवौं वार्षिक साधारणसभाले सोसम्वन्धी प्रस्ताव पास गरेको हो ।

सनराइजले चार करोड नगद लाभांश वितरण गर्नेछ । साथै, सभाले आर्थिक बर्ष २०७५।७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत पारित गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement