कृष्ण बहादुर महराको राजीनामा स्वीकृत

Advertisement

काठमाडौं । बलात्कारको आरोप लागेपछि छानविनमा सघाउन भन्दै कृष्ण बहादुर महराले दिएको राजीनामा स्वीकृत भएको छ ।
महराले प्रतिनिधी सभाकी उप सभामुख समक्ष पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा स्वीकृत भएको सूचना संसद सचिवालयले प्रकाशित गरेको हो । सचिवालयका सचिव डाा. भरतराज गौतमले राजीनामा स्वीकृत भएको सूचना प्रकाशित गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement