सिभिल क्यापिटल र बुद्ध एयरबीच एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सिभिल क्यापिटल मार्केट र बुद्ध एयरबीच कर्मचारी तथा ग्राहकहरुलाई एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल क्यापिटल मार्केटका कामु प्रमुख कार्यकारी अधिकृत सुशिल महर्जन र बुद्ध एयर प्रालिका बिक्री तथा बजार व्यवस्थापन निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

यस किसिमको संझौता सिभिल क्यापिटल मार्केटले यसअघि अन्य संघ संस्थाहरुसँग पनि गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement