अष्ट्रेलियाका लागि नेपाली राजदूतमा दाहाल नियुक्त

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् ।

Advertisement

Advertisement

Advertisement