शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एकिकृत कारोबारपछि सञ्चालक परिवर्तन

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गरेपछि असोज २७ गते एकिकृत कारोबार भएको छ ।

एकीकृत कारोबारपछि बैंकको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ छन् भने सञ्चालक समितिमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम छन् ।

shain resunga

Advertisement

Advertisement

Advertisement