बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

Advertisement

काठमाडौं । काठमाडौंको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।

पक्राउ परेकाको साथबाट ३५ हजार रुपियाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement