एलजी खुशीको डबल अपग्रेडको पहिलो विजेता घोषणा

Advertisement

काठमाडौं । एलजीले आफ्नो नयाँ योजना खुशीको डबल अपग्रेडको विजेता  गरेको छ । कम्पनीले चाडपर्व २०७६ लाई लक्षित गरी ल्याएको खुशीको डबल अपग्रेड योजनामा खैरेनीका १ का गोविन्द अधिकारी विजेता घोषित भएका छन् । एलजी ब्राण्डका उत्पादनहरु खरिद गर्ने मध्ये लक्की ड्र मार्फत अधिकारी विजेता घोषित भएका हुन् ।

खुशीको डबल अपग्रेड नाम दिईएको यो योजना अन्तर्गत एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन,रेफ्रिजेटर,वासिङ मेसिन,भ्याकुम क्लिनर हरुका खरिदमा भाग्यशालीले लक्की ड्र मार्फत डबल अपग्रेड गर्ने मौका पाएका थिए ।

यो योजना अझै बाँकी छ । यस योजनाको लाभ उठाउनको लागि एलजीका सामाग्रीहरु खरिद गरी ३४३४३ मा म्यासेज पठाउन र खुशीको डबल अपग्रेड अफरको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement