तुम्लिङटारमा यति एयरलाइन्सको अर्काे बदमासी, अम्बिका पौडेलले गरे यस्तो खुलासा

Advertisement

काठमाडौं । संखुवासभाको तुम्लिङटार विमानस्थलमा यति एयरलाइन्सको अर्काे बदमासीको पर्दाफास भएको छ । एक हप्ता अघि टिकट काटेका यात्रुलाई छ घण्टा विमानस्थलमा उडाउन कुराउँदै अन्तिममा आफ्नो बाटो लाग्न एयरलाइन्सले उर्दि जारी गरेको हो । उद्योगी एवं सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले तुम्लिङटार बिमानस्थलबाट फेसबुकमा स्टाटस लेख्दै यति एयरलाइन्सको पर्दाफास गरेका हुन् । उन यस्तो बदमासी गर्ने कम्पनीलाई कारवाही गर्न पनि सरकारसँग माग गरेका छन् । उनले यात्रुलाई टिकट काट्न लगाएर आधा दिनसम्म कुराउने अनि आफ्नो बाटो लाग भन्ने एयलाइन्सले यात्रुको व्यवस्थापनमा समेत चासो नदेखाएको भन्दै आक्रोस समेत पोखेका छन् ।

यस्तो छ पौडेलको गुनासो

Advertisement

Advertisement

Advertisement