प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

Advertisement

जनकपुरधाम । मिथिलावासीको पर्व छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनीक बिदा दिइएको छ । प्रदेश २ मा आइतबार छठको अवसरमा सार्वजनीक विदा दिइएको हो ।

चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement